बालेन के हुन् भन्ने मैले बुझेको छैन : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन् , “बालेन के हुन् भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’, ‘उनी हेर्दा पलपुर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ । तर, उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’ यद्यपि […]

Continue Reading

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार खेलिएको खेलमा नेपाल ६–० गोलले विजयी बनेको हो ।

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएको छ । काठमाडौँको दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा सो नतिजा आएको हो । योसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ८ औँ मिनेटमा नेपालका लागि सविताले गोल गर्दै नेपालले अग्रता लिएको थियो । ११ औँ मिनेटमा […]

Continue Reading

बन्यो सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल

सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुल बनेको छ भने Test Drive पछि केही दिनमा खुलाउने तयारी रहेको छ!

Continue Reading

६ वर्ष स्याहारेको श्रीमानले हिँड्न सक्ने भएपछि अर्कैलाई बिहे गरेपछि

एक जना मलेसियाली महिलाले ६ वर्षसम्म ओछ्यानमा थला परेका आफ्ना श्रीमान् स्याहारेर बसेकी थिइन् । कार दूघर्टनाका कारण महिलाको श्रीमान् ओछ्यान परेका थिए । तर निको भएपछि ती पुरुषले आफूलाई दुःखमा साथ दिने श्रीमतीलाई छाडेर अर्कै महिलासँग बिहे गरेका छन् । वर्षौँसम्म नुरुल स्याजवानीले सामाजिक सञ्जालमा आफूलाई बिरामी श्रीमानको हेरचाहकर्ताको रूपमा आफ्नो दैनिक जीवन सार्वजनिक […]

Continue Reading

दशै मनाएर फर्किदै गरेका दिदीभाई

दशै मनाएर फर्किदै गरेका दिदीभाईले नवलपरासीको कावासोती बालुवाडाँडामा भएको जिप दुर्घटनामा शनिबार ज्यान गुमाएका छन । पवित्रा र पवन मंगाश्रीले सो दुर्घटनामा ज्यान गुमाएका हुन । बुलिङटार ३ टाँडीका २१ बर्षिया पबित्रा र १८ बर्षिया पवनको ज्यान गएपछि यतिबेला सिंगो गाँउ शोकमा डुबेको छ!!

Continue Reading

महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामको सिलसिलामा यात्रा गर्दा देशभर गाडी भाडा नलाग्ने

Great News: महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामको सिलसिलामा यात्रा गर्दा देशभर गाडी भाडा नलाग्ने भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेल र यातायात संघ बीच सहमति भएपछि यो निर्णय भएको हो।

Continue Reading

भारी वर्षा र बाढी : कोशीमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो । वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । […]

Continue Reading

हास्य कलाकार अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन

अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको सोमबार साँझ निधन भएको छ । उनी ५७ वर्षका थिए । उनलाई क्यान्सर भएको थियो । मराठी अभिनेता जयवंत वाडकरले सोमबार साँझ उनको निधनको जानकारी दिए। एक न्यूज च्यानलसँग कुरा गर्दै उनले अतुलले मराठी नाटक ‘सूर्यची पिल्लई’ मा काम गर्न लागेको जानकारी दिए । यसैका लागि रिहर्सल गरिरहेका बेला उनको […]

Continue Reading

कुनै बेला रतन टाटासँग डेट गरेकी यी अभिनेत्रीले पुरानो तस्बिर सेयर गर्दै लेखिन्: अलबिदा मेरो साथी!

भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा बुधबार राति टाटाको निधन भएको हो। दिग्गज उद्योगपति रतन टाटाको निधनले भारतभर शोकको लहर छ। बलिउडदेखि उद्योगसम्म सबैले रतन टाटालाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। यसैबीच रतन टाटाकी महिला साथी सिमी ग्रेवालले पनि आफ्नो र उनको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अलबिदा मेरो साथी!’सिमीसँग […]

Continue Reading