साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईं ४० हजार धरौटीमा रिहा समाचार December 13, 2024Amit SingerLeave a Comment on साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईं ४० हजार धरौटीमा रिहा साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।