प्रधानमन्त्री प्रचण्ड र देउवाबीच मतभेद बढ्दै : मन्त्रीहरूको फेरबदलमा बनेन सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका कारण समस्यामा परेका छन् । कांग्रेसका नेताहरुको दबाब र मन्त्रीहरुको काम नगर्ने शैली आजित भएका प्रचण्डमाथि अन्य केही राजनीतिक निर्णयका कारणहरु पनि समेटिएका छन् । कांग्रेसका मन्त्रीहरुले काम गरेनन् भनेर प्रचण्डले सार्वजनिक रुपमा पनि भन्न थालेका छन् । त्यसले कांग्रेसभित्र प्रचण्डप्रति असन्तुष्टि बढाउन काम गरेको […]

Continue Reading

विधान अधिवेशन : सकसमा प्रचण्ड

माओवादी केन्द्रले विधान अधिवेशन गर्न लागेको छ । आउँदो २०८० फागुन १ गतेदेखि माओवादीले विधान अधिवेशन गर्दैछ । पार्टीको विधान संशोधन गर्नका लागि यो प्रयास गरेको हो । त्यही तयारीका लागि माओवादीको २०८० माघ २८ गते आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बस्दैछ । विधान संशोधनका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा कमिटी गठन गरेको थियो […]

Continue Reading