नेपाल प्रिमियर लिग गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग गर्ने भएको छ । बिहीबार बसेको क्यानको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा नेपाल प्रिमियर लिग गर्ने निर्णय गरेको हो । तर प्रतियोगिताको मिति तय भइनसकेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । यस्तै क्यानले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पिचहरूको पुनः निर्माण गरी स्तरोन्नति गर्ने पनि निर्णय गरेको छ […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच मतभेद बढ्दै : मन्त्रीहरूको फेरबदलमा बनेन सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका कारण समस्यामा परेका छन् । कांग्रेसका नेताहरुको दबाब र मन्त्रीहरुको काम नगर्ने शैली आजित भएका प्रचण्डमाथि अन्य केही राजनीतिक निर्णयका कारणहरु पनि समेटिएका छन् । कांग्रेसका मन्त्रीहरुले काम गरेनन् भनेर प्रचण्डले सार्वजनिक रुपमा पनि भन्न थालेका छन् । त्यसले कांग्रेसभित्र प्रचण्डप्रति असन्तुष्टि बढाउन काम गरेको […]

Continue Reading

आन्तरिक राजस्व विभागका डीजी किन फेरिए ?

अर्थमन्त्री डा. प्रकाश शरण महत र अर्थ सचिव डा. कृष्णहरि पुस्करले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निर्देशनमा अर्थ मन्त्रालयका ७ जना सहसचिवहरुको सरुवा गरेका छन् । अर्थमन्त्री डा. महत र सचिव डा. पुस्करले मन्त्रालय अन्तर्गतका ७ जना सहसचिवहरुको २०८० माघ १९ गते मन्त्री स्तरीय निर्णय गरि सरुवा गरेका छन् । मन्त्री डा.महतले सहसचिवहरुलाई कुनै […]

Continue Reading

विधान अधिवेशन : सकसमा प्रचण्ड

माओवादी केन्द्रले विधान अधिवेशन गर्न लागेको छ । आउँदो २०८० फागुन १ गतेदेखि माओवादीले विधान अधिवेशन गर्दैछ । पार्टीको विधान संशोधन गर्नका लागि यो प्रयास गरेको हो । त्यही तयारीका लागि माओवादीको २०८० माघ २८ गते आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बस्दैछ । विधान संशोधनका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा कमिटी गठन गरेको थियो […]

Continue Reading