श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुराकानी गरेको श्री’मानले सुनेपछि भैरहवास्लुम्बिनी सांस्कृतिक नगरपालिका ५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क सिएका थिए।* वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’भन्दै कुरा गर्न थाले। त्यसले पति। पत्नीबीच वि वाद मात्रै परेन परिवारै भाँ डि न पुगेको छ।‘