दुई छोरा, श्रीमती र वृद्ध आमा नेपालमा कुरेर बसे तर चौधरीको नेपाल फर्कियन

समाचार

दुई छोरा, श्रीमती र वृद्ध आमा छाडेर ४ वर्षअघि मलेसिया पुगेका दाङका रूपलाल चौधरीको नेपाल फर्कने क्रममा मलेसियाको क्वालालम्पुर विमानस्थलमा अकस्मात् नि’धन भएको छ। छोरा फर्कने भनेपछि ८० वर्षीया आमा रुपनी छोरा आउने खुसीले बाटो हेर्दै बसेकी थिइन्। विभिन्न रोगबाट थलिएकी उनी ४ महिनादेखि छोरालाई बोलाइदिन पटकपटक आग्रह गरिरहेकी थिइन्। अब भने छोरा फर्कने आसमा बसेकी वृद्ध आमा अहिले छोराको श’व आउने बाटो कुरिरहेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *