पूर्णबहादुरको सारंगी’की अभिनेत्री अञ्जना बराइली भन्छिन्, यो फिल्मभित्र ‘तिमीहरू गाइनेको दुई कौडीको हैसियत नहुँदोरहेछ’ भन्ने संवाद बोल्नुपर्ने थियो। यो डाइलग बोल्दा निकै टेक खानुपरेको बताएकी छन्।‘यो डाइलग बोल्दा निकै डर लागेको थियो। कन्ट्रोभर्सीमा परिन्छ भन्ने भएको थियो। मलाई बदनाम हुनुभन्दा गुमनाम नै मन पर्छ। यो डाइलगमा धेरै टेक खानुपरेको थियो ।