एक उदाहरणीय विवाह

समाचार

एक उदाहरणीय विवाह: छोराको निधन भएको ३ वर्ष पछि एकलो बनेकी बुहारीको सासू र ससुरा स्वयमले विवाह गरिदिएर समाजमा उदाहरण देखाएका छन्। कपिलवस्तुका घनश्याम पौडेलले बुहारी पूजा पौडेलको धूमधाम विवाह गरिदिएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *