अकल्पनीय भयानक सडक दुर्घटना ! एकै परिबारका ५ को मृत्यु !
पशुपतिमा बुवाको अन्तिम संस्कार गरी गोरखा घर फर्कने क्रममा ट्याक्सीमा सवार एकै परिवारका ५ जनाको त्रिशुली नदीमा ट्याक्सी दुर्घटना भई निधन भएको छ।🥹 यो भन्दा ठूलो दुःख अरु के हुन्छ होला र !!
सबै मृतक आत्माहरू प्रति भावपूर्ण श्रद्धाञ्जली 😔
मृतक आत्माको स्वर्गमा बास होस्।