डा. रमित गुप्ताप्रति हार्दिक श्रद्धाञ्जली । चाईनामा उहाँकाे निधनकाे खबरले मर्माहत तुल्याएकाे छ । काेराेना कालमा उदयपुरे जनतालाइ सचेतना जगाउन पूर्णपुष्टिसग जाेडिनु भएकाे थियाे । उहाँ एक सरल, असल र सहयाेगी भावकाे ब्यक्तित्व हुनुहुन्थ्याे । उहाँ हाम्राे स्मरणमा सदा रहनुहुनेछ । अलविदा डा. गुप्ता ।