आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Blog

आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । आज र भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *