दिदीको कहानी निकै दर्दनाक छ

Blog

हालै सम्बन्ध बिच्छेद गरेकी एक जना दिदी थोरै दु:खी, धेरै खुसी हुनुहुन्थ्यो। ‘समाजले के भन्छ? आफन्तले के भन्छन्? साथीभाइले के भन्छन्? यही चारैतिर सोच्दासोच्दै एघार वर्ष बित्यो बहिनी अब म बाँच्नुपर्छ, केही गर्न सक्नुपर्छ, दुई बच्चाको भविष्य हेरेर भए पनि दुई मुठी सासको टेको लगाउनुपर्छ भन्ने भावना दिलदेखि अकुंरायो अन्तत: सम्बन्ध टुंगाएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *