वाइवाइ चाउचाउ कारवाहीमा परे पछि प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने देशमा यस्तो प्रोपागान्डा किन हुन्छ?

Blog

वाइ वाइ चाउचाउमा क्यान्सर हुने घातक क्यामिकल भेटिएर काठमाडौं महानगरपालीकाले २ लाख रुपैयाँ जरिवाना गरेपछी चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले वक्तव्य निकाल्दै भने अचम्मकै कुरा भन्नुपर्छ- वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून्। त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *