मैले गायको दोहोरी गित मन पराउनुहुने मेरा प्रीय आदरणीय सम्पुर्ण सुभचिन्तक अझ मेरो गृहजिल्ला दाङ बासी आमाबुवा दाजुभाई दिदिबहिनी सबैमा मीठो माया र सम्झनाछ।
आजको यो लेख अन्तिम सम्म पढिदिनुहोला
अहिले दाङको मुख्य शहर तुल्सिपुर र घोराहिमा महोत्सव चलिरहेका छन तुल्सिपुर र घोराही महोत्सव का पोस्टर आउट हुन बित्तिकै बाट दर्सक मध्यका केही ब्यक्तिहरुले मलाई सोध्न थाल्नुभयो किन तपाइको फोटो राखियन आउनुहुन्नर?