कसैको लागि गौसाला २६
एउटी वाइफाले केटीको नाम हो
जसले डुबाइदिई
राष्ट्रको एउटा अनुपम गहनालाई ।
जति ठूलो बलात्कारी
उती ठूलो भगवान
जति कलात्मक बलात्कारी
उती ठूलो कलाकार
जति ठूलो बलात्कारको खेल खेल्न खप्पिस
उती ठूलो आइकन
यसरी मात्र सोच्न सक्ने
गोबरभन्दा गएगुज्रेको दिमाग हुनेहरूका लागि
गौसाला २६
एउटा सुन्दै डर लाग्दो
सुन्दै रिस उठ्दो
र बीच सडकमा ल्याएर
हजारौंको भीडमा
सयौंले बलात्कार गरेर
तड्पाई तड्पाई मार्नु पर्ने अभियुक्त ।