डाक्टरले चेक जाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा २१ वर्षीया युवतीको मृ,त्यु हार्दिक श्रदान्जली ४ दिनको छोरा छोडेर संसारबाट नै बि’दा भइन यी आमा, यस्तो कसैलाई नपरोस्। सामाजिक संजाल टिकटक मा अहिले यो भिडियो नामक आइडी बाट सार्बजनिक भएको छ।
केहि दिन अघि मात्र हासीखुसि भिडियो बनाएकी महिला आज भने उनको फोटोमा रि’प बुढी ४ दिनको बच्चालाई मैले के जवाफ दिउ भनि पोस्ट भएको छ।