यौनजन्य कार्यमा संलग्न ५ महिला सहित होटेल सञ्चालक पक्राउ

Blog समाचार

अवैध यौनजन्य कार्यमा संलग्न रहेको आरोपमा सप्तरीको राजविराज नगरपालिका–८ स्थित रहेको लक्ष्मी होटल एण्ड गेष्टहाउसका सञ्चालकसहित ५ जना महिलालाई हिजो प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्लाका सक्रिय पत्रकारहरु र अस्थाय प्रहरी पोस्ट पुलचौक प्रहरीको समन्वयमा लक्ष्मी गेस्ट हाउस एण्ड होटलका सञ्चालक सहित अन्य ५ महिलालाई पक्राउ गरेको हो । सोमबार होटलमा महिलालाई बोलाएर अवैध यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सुचनाका आधारमा होटलका सञ्चालक तथा चार महिलालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *