एक उदाहरणीय विवाह

एक उदाहरणीय विवाह: छोराको निधन भएको ३ वर्ष पछि एकलो बनेकी बुहारीको सासू र ससुरा स्वयमले विवाह गरिदिएर समाजमा उदाहरण देखाएका छन्। कपिलवस्तुका घनश्याम पौडेलले बुहारी पूजा पौडेलको धूमधाम विवाह गरिदिएका हुन।

Continue Reading

साइकल र चप्पल छोडेर नारायणी नदीको पुलबाट आज एका बिहानै एकपुरुष हामफालेर बेपत्ता

कति सस्तो भयो जीवन : नारायणी नदीको पुलबाट आज एका बिहानै एकपुरुष हामफालेर बेपत्ता भएका छन् !! 💔

Continue Reading

श्रीमान खोज्न हिँडेकी ७ महिनाकी गर्भवती सम्झनालाई बगायो बबईले

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ मटेराकी १९ वर्षीया सम्झना चौधरी बुधबार बिहानै श्रीमान खोज्न निस्किएकी थिइन्। सम्झनाले अंकलको ७ वर्षीय छोरा रोहनलाई पनि साथमै लिएर श्रीमान रोशन चौधरीको खोजीमा निस्किएकी थिइन्। २० वर्षीय रोशन गएराति घर आएका थिएनन्। उनको मोबाइलमा सम्पर्क पनि हुन सकिरहेको थिएन। त्यसैले सम्झना एकाबिहानै श्रीमानको खोजी गर्न भन्दै छोरा रोहनलाई साथमा लिएर गएकी […]

Continue Reading

सप्तकोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता ४६ वटा ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। आइतबार ६ बजेसम्म सप्तकोशीमा जल सतह ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। सप्तकोशीमा आइतबार बिहानको जलसतह यसपालिकै उच्च हो। जलसहत बढेपछि ४६ वटा ढोका खोलिएको सहायक प्रजिअ यादवले जानकारी दिए। साथै तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क गराइएको र प्रहरीबाट […]

Continue Reading

पहिरोमा परी ३ जना बेपत्ता

तनहुँको शुक्लागण्डकी नगरपालिका-१३ काउरेमा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । काउरेका ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् । काउरेमा बिहानै सोना नेपालीको घर पहिरोमा परेको थियो । पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका थिए । उनीहरुले पहिरो […]

Continue Reading

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन्। शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरू डुबानमा परेका हुन्। शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए। खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा […]

Continue Reading

दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो, दुई जनाको उद्धार

दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। दुई जनाको भने उद्धार भएको छ। जिल्लाको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादव राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता छन्। इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताए । एकाबिहानै राजपुरबाट राप्ती नदी तरेर […]

Continue Reading

नेपाल प्रिमियर लिग गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग गर्ने भएको छ । बिहीबार बसेको क्यानको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा नेपाल प्रिमियर लिग गर्ने निर्णय गरेको हो । तर प्रतियोगिताको मिति तय भइनसकेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । यस्तै क्यानले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पिचहरूको पुनः निर्माण गरी स्तरोन्नति गर्ने पनि निर्णय गरेको छ […]

Continue Reading

मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु

मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिए । उनका अनुसार तर्ने क्रममा मंगलबार बिहान ९ बजेतिर श्यामलाई स्थानीय गोविने खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पुर्याएको अवस्थामा […]

Continue Reading

घरको छतमा ट्याक्टर खसेपछि…

बैतडी: बैतडीको मेलौलीमा घरको छतमा ट्याक्टर खसेको छ । मेलौली नगरपालिका ३ तल्खेत भन्ने ठाउँमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटना भएर छतमा खसेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनामा दुई बालिका र चालक घाइते भएको खबर प्राप्त भएको छ । घाइते हुनेमा स्थानीय ७ वर्षकी निकिता […]

Continue Reading