टिकटकबाट करोडौं कमाएर घर किनेका टिकटकर आयुषले आफ्नी आमालाई ग*म्भीर आ-रोप लगाएका छन् । आमाले भनिन् : छोरा म तिम्लाई सके जति सयोग गरेको छु । ६ महिनाको टुहुरो हुँदा तिमिलाई काखमा च्यापेर तिमिलाई लिएर हिँडी तिमीलाई पालेकी हुँ । खाई नखाई काठमाडौंमा तिम्लाई राखेर तिम्लाई कलेज पढाए, तिम्रो लागि म दुबईमा सेक्रेटरी काम पनि गरे । आज तिमी भन्दै छौँ कि मेरो आमा अर्कै सङ गैईन । बच्चा पनि पाईन । छोरा मलाई यस्तो आरोप नलगाउनु म तिम्री आमा हुँ । तिमीलाई म सँग हिसाब खोज्नु छ भने आउ म हिसाब दिन तयार छु । मलाई नराम्रो नभन्नु , मलाई नराम्रो भएपनि तिमीलाई राम्रो होस । हिजै राती आयुसले टिकटक लाईभ आएर आमा प्रती तं-थानम बोल्दै विभिन्न आ-रोप लगाएका थिए ।