टिकटकर आयुषले आफ्नी आमालाई ग*म्भीर आ-रोप लगाएका छन्

टिकटकबाट करोडौं कमाएर घर किनेका टिकटकर आयुषले आफ्नी आमालाई ग*म्भीर आ-रोप लगाएका छन् । आमाले भनिन् : छोरा म तिम्लाई सके जति सयोग गरेको छु । ६ महिनाको टुहुरो हुँदा तिमिलाई काखमा च्यापेर तिमिलाई लिएर हिँडी तिमीलाई पालेकी हुँ । खाई नखाई काठमाडौंमा तिम्लाई राखेर तिम्लाई कलेज पढाए, तिम्रो लागि म दुबईमा सेक्रेटरी काम पनि […]

Continue Reading

अभिनेत्री कविताले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने

मोडल तथा अभिनेत्री कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। सगरमाथा चढ्नुअघि अन्य हिमालहरू चढ्नु पर्ने र आवश्यक तालिम समेत लिनुपर्ने भएकोले अहिले उनि सगरमाथा बेस क्याम्पमा तयारी गर्दै गरेकी छन्। ‘सगरमाथा चढ्नु जोखिम काम हो अझै महिलाहरूका लागि झन जोखिम मानिन्छ’ उनले भनिन्, ‘जोखिम काम सफलता गरेर आफ्नो र देशको नाम […]

Continue Reading

आफुले ३७ वर्ष सम्म एउटै विद्यालयमा पढाएर छोड्ने बेलामा ढोगेर विदा माग्दै शिक्षिका

आफुले ३७ वर्ष सम्म एउटै विद्यालयमा पढाएर छोड्ने बेलामा ढोगेर विदा माग्दै शिक्षिका कलावती बस्नेत।

Continue Reading

लोकप्रिय युवा नेता गगन थापाको भनाई कस्तो लाग्यो

लोकप्रिय युवा नेता गगन थापा कृतिपुरमा आफ्नो मेयर उमेद्वारलाई जिताउन भन्नु हुन्छ : “कीर्तिपुरलाई नेपालको यस्तो नमुना नगर बनाउन सकिन्छ जसको घरबाट निस्केका बच्चाहरुले अबको ७-८ बर्षमा यहि कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ आम्दानी गर्न सक्ने छन्।

Continue Reading

लोकप्रिय समाजसेवी गिभिना मगरको ममतामयी आमा अब रहेन

लोकप्रिय समाजसेवी गिभिना मगरको ममतामयी आमाको सवारी दुर्घटनामा निधन भएको छ । १ हप्ता अघि मात्र बिवाह बन्धनमा बाँधिएको खबरहरू यत्रतत्र चर्चा हुँदै गर्दा आमाको दुर्घटनमा परि निधन भएको हो ।

Continue Reading

भोलीको म्याचको लागि पास माग्दै फोन र म्यासेज नगर्नु होला : पारस खड्का

भोलीको म्याचको लागि पास माग्दै फोन र म्यासेज नगर्नु होला, टेलिभिजनमै हेर्नुहोला 😲 उनले भनेको छन् , “क्रिकेट संघ नेपाल (CAN) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं। भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया […]

Continue Reading

कुलमानको अर्को एक्सन : डेडिकेटेड ट्रंकलाइनको रकम बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने

कुलमानको अर्को एक्सन : उद्योगमा बिजुली काट्न रोकिएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको रकम बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने भएको छ । कुलमानले भने, ‘हामीले बक्यौता रहेका उद्योगीहरुको घरको विवरण संकलन गरिरहेका छौं,’ ‘विवरण संकलन सकिएपछि छिट्टै उनीहरुको घरको लाइन काट्न थाल्छौं ।’साथै महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र […]

Continue Reading

अर्घखाँचीकी इन्जिनियर शुभेच्छा मरासिनी गरे यस्तो काम

अर्घखाँचीकी इन्जिनियर शुभेच्छा मरासिनीले एकै वर्ष पाँच लोकसेवा परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गर्दै नेपाल राष्ट्र बैंकमा नियुक्ति पाउन सफल भएकी छिन् ।

Continue Reading

लिम्बुको बुहारी बनिन समाज सेवी गिभिना मगर

समाजसेवी हजारौं दुखी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुको सहारा गिभिना मगर ज्युलाई सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Continue Reading

जहाजमा उड्ने पैसा नहुँदा विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

जहाजमा उड्ने पैसा नहुँदा विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान 😥: नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हवाइजहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुग्नेछ ।

Continue Reading