सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले सिफारिस गरेको छ । प्रेस काउन्सिलले दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित दृष्टिन्यूज डटकमको नाममा परिचयपत्र, कार्यअनुभवपत्र लगायतका नक्कली कागजपत्र बनाइ किर्ते गर्नेहरूलाई कारबाही गर्न सिफारिस गरेको हो । विभिन्न नक्कली कागजात बनाई अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषय भारतको नयाँदिल्लीस्थित अष्ट्रेलियन दूतावासले जानकारी उल्लेख […]

Continue Reading

सप्तकोशीमा बाढीः कसैलाई डर, कसैलाई अवसर

केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो । यसपटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ । कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो । कति पुल भत्किए, कति बस्ती उजाडिए । तर, […]

Continue Reading

सीके राउतसँग सम्बन्ध विच्छेद अस्वीकार गर्दै सोनीले मानसिक स्वास्थ्य जाँचको माग गरिन्

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी श्रीमती सोनी सिन्धु रानीले सम्बन्ध विच्छेदको मुद्दा खारेजीको माग गर्दै अध्यक्षको राउतको स्वास्थ्य जाँचका लागि माग गरेकी छन् । ललितपुर जिल्ला अदालतमा प्रतिउत्तरमार्फत सोनीले सो माग गरेकी हुन् । अध्यक्ष राउतले भदौ १२ गते सोनीविरुद्ध अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका थिए । सोनीले त्यसको प्रतिउत्तर […]

Continue Reading

छिमेकी बचाउन गएका डुकमानले आफ्नै परिवारका सबै सदस्य गुमाए

छिमेकी बचाउन गएका डुकमानले आफ्नै परिवारका सबै सदस्य गुमाउन पुगे : यी हुन् ललितपुरका डुकुमान स्याङ्तान । आफ्नो घर सुरक्षित् ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा पचास मिटर तल रहेका ७ घरमा बाढी पस्न थालेको देखेर छिमेकीहरूको उद्धार गर्न तल झरे। ती घरका मानिसलाई सुरक्षित स्थानमा ल्याइसकेका मात्र के […]

Continue Reading

मनसुन थप सक्रिय, यी प्रदेशमा हुनेछ धेरै वर्षा

। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको […]

Continue Reading

पहिरो मा परेर ज्या न गुमाएका ६ मध्य २ जना युवा फुटबल खेलाडिको पशुपतीमा अन्तिम संस्कार

पहिरो मा परेर ज्या न गुमाएका ६ मध्य २ जना युवा फुटबल खेलाडिको पशुपतीमा अन्तिम संस्कार गरिएको छ ।

Continue Reading

दारी कल्बले भकुण्डे बेसीमा गाडी, पानी र खाने व्यावस्था गरे

सिन्धुली – काभ्रे बाट काठमाण्डौं आउने बाटोमा धेरै जना अलपत्र परेर अवस्था नाजुक छ, हामी(RONB) ले 100s Group, Hamro Team, Dari Club सँगै मिलेर भकुण्डे बेसीमा गाडी, पानी र खाने व्यावस्था गरेका छौं । अलपत्र परेकाहरू पानी पाउँदा पनि ठूलो राहत महसुस गर्नुपर्ने अवस्था छ । कति को बाइक बगाएको छ, कसैको सामान , कोही […]

Continue Reading

प्रकाशसंगै प्रकाश कि बहिनी पनि यो संसारबाट बिदाई भईन २० दिन पछि कोरिया जाने थियो

पहिरोले पुरेको सपना: बुटवलका ३७ वर्षिय प्रकाश कुवर र उनकी श्रीमती ३४ बर्षिय अन्नु मल्ल, यो जोडिको बिबाह भएको डेढ महिना मात्रै भयो ! दुई महिना अघि मात्रै प्रकाश कोरियाबाट फर्किएर अनुसंग बिहे गरेका हुन। बिबाह पछी पुर्ख्यौली घर घुम्न आफन्त भेट्न गुल्मी गएका थिए ! २० दिन पछी प्रकाशको कोरियाको टिकट रहेको हुँदा उहाँहरु […]

Continue Reading

अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने दाजु-बहिनी र आमा धादिङमा अस्थाए

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं […]

Continue Reading

पहिरोको कारण जाममा फसेका यात्रुहरु ३० कि.मीको बाटो हिडेर काठमाडौं छिर्दै

काठमाडौं – हेटौँडा सडकमा विगत ३० घण्टा देखि पहिरोको कारण जाममा फसेका यात्रुहरु ३० कि.मीको बाटो हिडेर काठमाडौं छिर्दै । हाल त्यो बाटोमा ५०+ ठाउँमा पहिरो गएको छ। 😥

Continue Reading