सीके राउतसँग सम्बन्ध विच्छेद अस्वीकार गर्दै सोनीले मानसिक स्वास्थ्य जाँचको माग गरिन्

समाचार

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी श्रीमती सोनी सिन्धु रानीले सम्बन्ध विच्छेदको मुद्दा खारेजीको माग गर्दै अध्यक्षको राउतको स्वास्थ्य जाँचका लागि माग गरेकी छन् । ललितपुर जिल्ला अदालतमा प्रतिउत्तरमार्फत सोनीले सो माग गरेकी हुन् । अध्यक्ष राउतले भदौ १२ गते सोनीविरुद्ध अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका थिए । सोनीले त्यसको प्रतिउत्तर बुधबार दिएकी हुन् । सोनीले विपक्षीले सम्बन्ध विच्छेदको माग गरे पनि आफ्नो मञ्जुरी नरहेकाले बदरको माग गरेकी छन् । पतिले सम्बन्ध विच्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *