सिन्धुली – काभ्रे बाट काठमाण्डौं आउने बाटोमा धेरै जना अलपत्र परेर अवस्था नाजुक छ, हामी(RONB) ले 100s Group, Hamro Team, Dari Club सँगै मिलेर भकुण्डे बेसीमा गाडी, पानी र खाने व्यावस्था गरेका छौं । अलपत्र परेकाहरू पानी पाउँदा पनि ठूलो राहत महसुस गर्नुपर्ने अवस्था छ । कति को बाइक बगाएको छ, कसैको सामान , कोही २ दिन पैदल हिँडेर आउँदै छन् । 😢
सरकारले आफू सँग भएको सबै संयन्त्र प्रयोग गरेर छिटो भन्दा छिटो त्यहाँ बाट जनतालाई सुरक्षित ठाउँमा लाग्नु एकदमै आवस्यक छ । यस्तो बेलामा Private संस्थाहरुले पनि सह