सुँगुरको मिर्गौला हालेकी महिलाको मृत्यु

लिसा पिसानो मेकानिकल मुटु पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालेकी पहिलो व्यक्ति थिइन् । सोमबार पिसानोको निधन भएको एनवाईयू लाङ्वन हेल्थले बताएको छ । यही संस्थाले पिसानोको शरीरमा मेकानिकल मुटुको पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला राखिदिएको थियो । पिसानोको शरीरमा अप्रिल १२ मा प्रत्यारोपण गरिएको थियो । तर सीमित रक्त प्रवाहका […]

Continue Reading

घरमा बाढी पस्दा ७ महिने शिशुको डुबेर मृत्यु, एक जना बेपत्ता

कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। त्यसैगरी बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बाढीमा बगेर […]

Continue Reading

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन्। शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरू डुबानमा परेका हुन्। शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए। खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा […]

Continue Reading

दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो, दुई जनाको उद्धार

दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। दुई जनाको भने उद्धार भएको छ। जिल्लाको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादव राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता छन्। इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताए । एकाबिहानै राजपुरबाट राप्ती नदी तरेर […]

Continue Reading

पिकनिक मनाउन गएका एकै परिवारका ४ जनाको झरनाले बगाएर मृत्यु

भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी बाँध पछाडिको पहाडमा थियो । सात जनामध्ये दुई जनाले पौडिएर आफ्नो ज्यान बचाए । आइतबार तीन जनाको शव फेला परेको थियो । सोमबार अन्य दुई जनाको खोजी जारी […]

Continue Reading

एसईई पास गरेर उच्च शिक्षा सुरुवात गर्न नपाउँदै दुर्घटनामा परेर अस्ताईन नेहा

जनकपुर। गौर–चन्द्रपुर सडकखण्ड अन्तरगत गरुडा नगरपालिकाको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना हुँदा एक बालिकाको ज्यान गयो। ना ७ ख ८४१४ नम्बरको बस दुर्घटनामा परेर माधवनारायण नगरपालिका–३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीले ज्यान गुमाईन। गौरबाट भैरहवातर्फ गइरहेको बस गरुडा नगरपालिका–१ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो। […]

Continue Reading

हेर्दाहेर्दै तामाकोशीमा हेलिइन् काठमाडौंबाट घर हिँडेकी ओमा

शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । दोलखाको तामाकोशी बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेको उक्त भिडियोमा देख्न सकिन्छ । हिँड्दै तामाकोशीतिर अघि बढिरहँदा माथिबाट भिडियो खिचिरहेका र अन्यले उनलाई त्यतातिर नजान भनिरहेका छन्। तर उनी एकसुरमा नदीतिर अघि बढिरहिन् । भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै रोक्ने […]

Continue Reading

अब देखि केटीले पनि केटा मान्छे जस्तै पिसाब फेर्न पाउने एक चोटी हेर्नुहोस त

अब देखि केटीले पनि केटा मान्छे जस्तै पिसाब फेर्न पाउने

Continue Reading

मोरङमा विद्यालय जाँदै गरेका ५ बालकलाई खोलाले बगाउँदा एकजनाको मृत्यु, ४ को उद्धार

काठमाडौँ : मोरङको केराबारी गाउँपालिका ४ स्थित गोगुने खोलामा आएको बाढीले ५ जनालाई बगाउँदा एक जनाको मृत्यु भएको छ।मंगलबार विद्यालय जाँदै गरेका बालबालिकालाई बाढीले बगाएको थियो। ती मध्ये चारजनाको उद्धार गरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। केराबारी–४ का चित्र बहादुर राईको ११ वर्षीय छोरा श्याम राई साथीहरूसँग स्कुल जाने […]

Continue Reading

श्रीमानको कुटपिट पश्चात महिलाको विलौना, भन्छिन्- ‘सानो बच्चा भएकाले सुसाइड गर्न सकिन’

श्रीमानको कुटपिटबाट पिडित भएको भन्दै सामाजिक संजाल मार्फत एक महिलाले सार्वजनिक गरेकी छन् । झापाकी संगिता न्यौपानेले आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै सामाजिक संजाल फेसबुक मार्फत तस्वीरहरु समेत सार्वजनिक गरेकी हुन् । उनले मेरो जीवनको सबैभन्दा खराब ३ वर्ष भन्दै आफूले भोगेका समस्याका विषय सार्वजनिक गरेकी हुन् । उनी भन्छिन्- ‘कहाँ सकिन्छ र दिन रात […]

Continue Reading