३० वर्षदेखि हेलिकप्टर उडाइरहेका थिए पाइलट मल्ल यस्तो भनेका रहेछ्न भिडियो हेर्नू पूरा

समाचार

बुधबार दिउँसो रसुवाको स्याफ्रेबेसीका लागि काठमाडौँबाट उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ। शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने ठाउँमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको हो। १ जना महिला र ४ जना पुरुष सवार हेलिकप्टरका सबै मृतकको शव निकालिएको र पोस्टमार्टमका लागि प्रक्रिया सुरु गरिएको नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीले जानकारी दिए।

हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए। उनीबाहेक सवार अन्य सबै चिनियाँ नागरिक हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *