भारतको बिहारमा आफ्नो श्रीमती सानैदेखि अर्को केटा संग प्रेममा रहेको र बिहेपछि पनि पूर्वप्रेमीसँग बोल्ने र भेट्ने गरेको थाहा पाएपछि श्रीमानले नै श्रीमतीलाई उनको पूर्वप्रेमी सँग बिहे गराई दिएका छन्।