हराएका वर्षहरु’ प्रकास “पाँच-छ महिना गाउँमै बसेँ ।

समाचार

हराएका वर्षहरु’ says, “पाँच-छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने केही छैन । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरु पैसाको कुरै गर्न चाहँदैनन् ।

खै अब के गर्ने हो । के हुने हो मलाई पनि थाहा छैन । … दशैंमा फेरि भोजपुर जाने सोचेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *