अहिले गाउँको वास्तविक अवस्था यस्तै छ गाउँमा लास बोक्ने मान्छे समेत छैनन् यसरी गाउँ रित्तिन थाल्यो

समाचार

गुल्मी जिल्ला मदाने गाउँपालिका वडा न ४ म्यालपोखरी काभ्राको यो दर्दानायिक दृश्य:अहिले गाउँको वास्तविक अवस्था यस्तै छ गाउँमा लास बोक्ने मान्छे समेत छैनन् यसरी गाउँ रित्तिन थाल्यो भने मलामी किन्नु पर्ने दिन नआउला भन्न सकिदैन!!🤔
Pic : ShIv NaraYan ( गाउँले )

Leave a Reply

Your email address will not be published. Required fields are marked *