यो पालि हामिले एक अर्कालाइ गालि गर्ने ट्रेन्ड सुरू गर्यौ : दिपकराज गिरि

समाचार

Deepak Raj Giri लेख्छनः यो पालि हामिले एक अर्कालाइ गालि गर्ने trend सुरू गर्यौ, यस्ले हाम्रो उद्योग कता जाला? १२ गॉउ पनि राम्रो चलेको छ , छक्का पन्जा पनि राम्रो चलेको छ यस्ले के बिग्रियो? हाम्रो फिल्मको collection रिपोर्ट जस्ताको त्यस्तै सत्य रूपमा प्रस्तुत गरेका छौ !
१२ गॉउका शो हरू पनि सबै हाउसफुल भएका छन , उहॉहरूको पनि पक्कै राम्रो छ ! एक अर्का लाइ राम्रो भनेर नै अगाडि बढ़न सकिन्न र?
एकले अर्को लाइ चुनाब लडेको जस्तो हराउनु पर्ने किन ? दूबै जिते हुन्न र?
कसैले सिनेमा को तारिफ गर्र्यो गालि !
समाचार लेख्ने लाइ गालि , हाम्रा wall हरूमा गालि , कृपया यस्तो नकारात्मकता त्यागौ साथिहरू
हरू सबै मिलेर अगाडि बढौ ! एउटा सिनेमा लाइ होइन
नेपाली सिनेमा लाइ नै जिताऔ!
भूलचूक माफ….जय नेपाल !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *