टेबलटेनिस खेलाडी सेलिशा खड्गीको ३० बर्षको उमेरमा निधन भएको छ । सेलिशा लामो समयदेखि पेटको क्यान्सरले पीडित थिइन्। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन्।