राजेशपायलले पत्नीसँग गरे डिभोर्स दिए नगद सहित घर

Blog

आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *