पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना

विद्यार्थी लिन हिँडेको बस दृर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोला नजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग १ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो । बसमा […]

Continue Reading

प्रहरीले रोक्दारोक्दै महाकालीमा बिलाइन धनिसा, श्रीमानले राख्थे घरमै थुनेर

धनिसाले दुहुँकै उमेश कुँवरसँग २०८० भदौमा विहे गरेकी थिएन। धनिसाले उमेशले आफुलाई जबरजस्ती घरमा ल्याएर जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी नै दिएकी थिइन्। अहिले उमेश धनिसाले हालेको जबरजस्ती करणी मुद्दाकै कारण पुर्पक्षका लागि थुनामा छन्। तर धनिसाले केही महिनाअघि सार्वजनिक गरेको भिडियोमा उनले उमेशसँग विहे गरेको बताएकी छिन । विज्ञापन Sonalika अहिले उमेश कुवँर […]

Continue Reading

खुशीको खबर: जर्मनीमा नेपाली कामदार पठाउन मिल्ने भएकाे छ !!

जर्मनीमा नेपाली कामदार पठाउन मिल्ने भएकाे छ । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेपालीलाई रोजगारीका लागि पठाउने बाटो खुलेको हो । नेपालबाट प्रशिक्षार्थी कामदार लगेर जर्मनीले एक वर्षसम्म तालिम दिनेछ । काममा दक्ष बनाएपछि निश्चित मापदण्ड पूरा गरेकालाई मात्रै ‘जब मार्केट’मा पठाउनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री […]

Continue Reading

पुरानो प्रेम सम्बन्ध लुकाउन कर्णले गरेका थिए आमा-छोरीको विभत्स हत्या

यो हत्याकाण्डमा रेवतीका पूर्वप्रेमी सिद्धकुमाख गाउँपालिका–२ का २८ वर्षीय कर्णबहादुर बस्नेतले गरेको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले बताए। दुबईबाट २६ गते घर आएका कर्णबहादुर दुई दिन घरमै बसेर २९ गते राति पौने १० बजेतिर रेवतीको घरमा पुगेका थिए। जतिखेर रेवतीका आमा छोरी सुतिसकेका थिए। कर्णले ढोका ढकढक पारेपछि रेवतीले को हो? भन्दा […]

Continue Reading

नवजात शिशुलाई अलपत्र अवस्थामा छाडेर हिड्ने महिला पक्राउ

बच्चा जन्माएर अलपत्र अवस्थामा छाडेर हिडेकी एक महिलालाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई अलपत्र अवस्थामा छाडेर हिडेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।बच्चा जन्माएर अलपत्र अवस्थामा छाडेर हिडेकी एक महिलालाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर ३ […]

Continue Reading

जब काठमाडौं आइरहेको यात्रु बसमाथि पहिरो खस्यो…

बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो । सबैभन्दा पछाडि रहेको बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन । पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले […]

Continue Reading

स्कुल बस दुर्घटना अपडेट: चालकले तेल हाल्न भनी झुक्याएर लग्दा तिन जनाकाे मृत्यु

पिकनिक खाएर फर्किएको बस उदयपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज दिउँसो अन्दाजी १ बजेको समयमा भएको उक्त दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन्।बसमा सवार ४० जना रहेका थिए । मृत्यु हुनेमा बसका चालकसमेत रहेका उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए। दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य […]

Continue Reading

काठमाडौं आउँदै गरेको हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुलीमा हाईस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शुक्रबार बिहान ११ वजेर ४० मिनेटमा गोलोन्जोर गाउँपालिका-७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक नम्बर नखुलेको आइस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा परेको हो। सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको हाईस आफैँ अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनापछि […]

Continue Reading

त्रिशूलीमा पौडी खेलेर बाँचेकाहरू भन्छन्– मरिन्छ कि भन्ने लागेको थियो, धन्न बाँचियो!

नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट बिहान २ बजेतिर त्रिशूली नदीमा खसेका भनिएका बसहरू अहिलेसम्म फेला परेका छैनन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेको छ। तर अहिलेसम्म बस खसेको पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन। केही प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीले बस र त्यसमा सवार यात्रुहरू खोजिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

त्रिशूलीमा बेपत्ता दुई बसमा चालकसहित ६५ जना

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान : बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा […]

Continue Reading