टेबलटेनिस खेलाडी सेलिशा खड्गीको ३० बर्षको उमेरमा भयो

टेबलटेनिस खेलाडी सेलिशा खड्गीको ३० बर्षको उमेरमा निधन भएको छ । सेलिशा लामो समयदेखि पेटको क्यान्सरले पीडित थिइन्। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन्।

Continue Reading

तिहारको बिदा सकिएपछि काठमाडौं फर्कनका लागि बस पाउनै गार्हो

बस पाउनै गार्हो: तिहारको बिदा सकिएपछि काठमाडौं फर्कनका लागि दाङको तुलसीपुरचोकमा बस कुर्दै गरेका यात्रुहरु..

Continue Reading

यिनै हुन हिजो भूमिकास्थानको उदयठाटीमा भैलो खेल्दै गर्दा एक्कासी ब्रेक फेल भएको बसले

दु:खद यीनै हुन हीजो भूमिकास्थानको उदयठाटीमा भैलो खेल्दै गर्दा एक्कासी ब्रेक फेल भएको बसले कीचेर मृ त्यु हुने २२ वर्षीया तारा श्रेष्ठ।

Continue Reading

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

मिथिलाञ्चलसहित विशेष गरी मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धूमधामका साथ सुरु भएको हो । छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिबास, […]

Continue Reading

चाडबाडको बेला सार्वजनिक बसमा यात्रा गर्दा

चाडबाडको बेला सार्वजनिक बसमा यात्रा गर्दा बुढा बा, आमा, सानो बाबु नानीहरुको आमाहरुलाइ सकेसम्म सिट मिलाइदिने गरौँ भगवानलाइ सम्झेर चाडबाड मनाइरहंदा आफुले नै आफ्नो भगवन रुपलाइ अगाडि सार्दा झन राम्रो देखिन्छ

Continue Reading

आँखा हुँदाहुँदै पनि चार वर्षदेखि अन्धकार जीवन बिताइरहेका लद्दाख

आँखा हुँदाहुँदै पनि चार वर्षदेखि अन्धकार जीवन बिताइरहेका लद्दाखका ३८ वर्षीय पुरुष, पुरानो सम्झनाका दृश्यहरूको सहारामा बाँचिरहेका थिए अनि अहिले उनको जीवनमा आशाको किरण बनेर डा. सन्दुक रुइत आए जसले उनको दृष्टि फिर्ता दिलाएर जीवनमा नयाँ सुरुवात भयो र चार वर्षपछि परिवारका अनुहार, लद्दाखको प्राकृतिक सौन्दर्य र सूर्यको प्रकाश देख्न पाए जुन उनका लागि एक […]

Continue Reading

अस्ट्रेलियालाई हराउँदै नेपाल समूह विजेता

हङकङ इन्टरनेशनल सिक्सेसमा नेपाल समूह विजेता बनेको छ। शनिबार हङकङको मङ कुकस्थित मिसन ग्राउन्ड स्टेडियममा अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। अस्ट्रेलियालाई पराजित गरेको नेपाल समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २ विकेटको क्षतिमा १०० रनमात्रै बनाउन सक्यो। प्रतिश जिसीले पहिलो ओभरको तेस्रो बलमा अस्ट्रेलियाका ओपनर साम […]

Continue Reading

सावित्रा भण्डारी ‘साम्बा’ साफ च्याम्पियनसिप सकिएर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्किए

नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ साफ च्याम्पियनसिप सकिएर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्किएकी छन्। साम्बालाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधि बिहीबार बिहान त्रिभुवन विमानस्थल पुगेका थिए।

Continue Reading

पाइपलाइनबाट पेट्रोल ल्याउने अन्तिम तयारी, एक अर्ब जोगिने

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको […]

Continue Reading