चाडबाडको बेला सार्वजनिक बसमा यात्रा गर्दा बुढा बा, आमा, सानो बाबु नानीहरुको आमाहरुलाइ सकेसम्म सिट मिलाइदिने गरौँ भगवानलाइ सम्झेर चाडबाड मनाइरहंदा आफुले नै आफ्नो भगवन रुपलाइ अगाडि सार्दा झन राम्रो देखिन्छ