तपाई हामीले अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुण्डाएको देखेका छौं । यसो गर्नुको पछाडि कसैको खराब नजर नलागोस् भनि गरिएको भनिने गरीन्छ । साथै यसले भविष्यमा हुन सक्ने दुर्घटना तथा क्ष्ँतिलाई टार्न सकिने विश्वास राखिन्छ । एक प्रकारले यसलाई अन्धविश्वास मान्नेहरु पनि छन् तर पनि पसल तथा सवारीमा कागती र खुर्सानीको माला झुण्डिएकै हुन्छ । आखिर यसरी कागती र खुर्सानीको माला झुण्ड्याउँदा के हुन्छ ? यसबारे केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।