आफ्नो हराएको बुवा भेटेसी आँसु रोकिएन। यत्तिको माया गर्ने परिवार मा छोरी मान्छे

समाचार

आमा”यो शब्द सुन्दा मन त्यसै आनन्ंद भएर आउँछ। “आमा” आखिर को हुन त आमा? हाम्रा निम्ति ज्यान दिने, आफू भोकै बसेर हामीलाई पेट भराउने, आफ्ना सन्तानलाई सम्झी जीवनभर आँसु बगाउने देवी हुन आमा । आमा – बुवा सन्तानले धर्तीमा जन्म लिन्छ अनि रुन थाल्छ,अनि उसको पहिलो बोली आउँछ “आमा” आफ्नो सन्तानले आफूलाई आमा भनेर पुकार्दा त्यी आमालाई कति खुसी लाग्छ त्यो आमालाई मात्र थाहा हुन्छ ।एउटी नारी जब विवाह गर्छिन अनि आफ्नो सन्तानलाई जन्म दिन्छिन अनि बुज्छिन की आमा भन्ने शब्द कस्तो रहेछ भनेर ।
हामीले जाने अनुसार शास्त्रमा आमालाई पिताभन्दा धेरै माथिको संज्ञा दिइएको छ ।संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ, गरिएको पाइन्छ। हाम्री आमा उनै हुन जसले हामीलाई संसार देखाइन, गर्भमा राखेर पीडा सहिन र काखमा राखेर पालन पोषण गरिन ।सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा, चाहना समेत पूरा गर्दै आफूले दुःख भोगिन र हामीलाई दुःख लुकाएर भएपनि मायाले हुर्काइन ।

आमा उनी हुन जो आफ्नो सन्तान रुँदा मुस्कुराउँदै हामीलाई फुलाउँछिन । गर्भमा रहँदा पनि कतै आफ्नो सन्तानलाई कष्ट भयो कि भन्दै पीडामा हुन्छिन आमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *