स्याउका बिरुवा काटियाे जुम्लाकाे प्रमुख आम्दानीकाे स्राेत भनेकै स्याउ हाे । यिनै स्याउका बिरुवा उखेलिएका (काटिएका) छन् । सिंजा गाउँपालिका – ६ भाडगाउँस्थित सामुदायिक वन अतिक्रमण गरी राेपिएका स्याउका बिरुवा उखेलिएकाे हाे । तर स्याउका बिरुवा नकाटेर सामुदायिक वनले आम्दानीकाे रुप उपयाेग गरी संरक्षण गर्ने गरी सहमति गर्न सक्नु पर्थ्याे । याे उपयुुक्त विकल्प हुने थियाे ।