सलाम छ चणिकलाललाई सरकारले बचाउन सकिएन भनेका २ जनालाई बचाएर नया जीवन दिएकोमा

सुगम बस्ती नाम गरेको राजधानीको एउटा टोल, जहाँ राज्यको आपतकालीन सेवा दुर्गम बन्नगयो, ३३ वर्षीय चणिकलाल तामाङले मानवीय सहायता प्रदान गरे । शुक्रबारदेखिको अविरल वर्षाका कारण जलमग्न ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्दै आएका स्थानीयहरु बाढी अवलोकन गर्न नदी आसपास गएका थिए । सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष समेत रहेका पूर्ण केसी पनि बिहानैदेखि […]

Continue Reading

घरको छानामा घण्टौ बसेर उद्दार कुर्दा पनि कोही आएन । अन्तत: ४ जनालाई बाढीले बगाएको छ ।

काठमाडौं नख्खुमा घरको छानामा घण्टौ बसेर उद्दार कुर्दा पनि कोही आएन । अन्तत: ४ जनालाई बाढीले बगाएको छ ।

Continue Reading

शरीरले काम गर्न छोड्नेमा म परे छु भन्दै भाबुक बने मदनकृष्ण

शरीरले काम गर्न छोड्नेमा म परे छु भन्दै भाबुक बने मदनकृष्ण : समय सधैं एकनास हुन्छ भन्ने छैन नहुन पनि सक्छ । नहुन सक्नेमा म पनि परेछु । Parkinson’s रोगको कारण म काम गर्न सकेको छैन । धेरै गार्हो छ मलाई । यस्तो हुँदाहुँदै पनि अस्ट्रेलिया व्हिलचियरमा गयर पनि काम गरेर आए ।यस्तो हुँदा पनि […]

Continue Reading

पहिरोले बैतडीमा एक घर पुरियो

पहिरोले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिरोले पुरेको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए !!

Continue Reading

खाडी जानेलाई को पो बिदाई गर्न आउँछ र ?

खाडी जानेलाई को पो बिदाई गर्न आउँछ र ? बिमानस्थलमा बिदाई गर्न कोहि आफन्त नहुँदा एक युवक आफ्नो सेल्फी लिएर तस्विर खिचाउँदै गरेको दृश्य । अहिले उक्त भिडियो Socal Media मा भाईरल हुँदै छ ।

Continue Reading

दुखद खबर बिराटनगरबाट गाईघाटतर्फ जादै गरेको बस कोशी ब्यारेजमा खस्यो

दुखद खबर पूर्व बिराटनगरबाट पश्चिम गाईघाटतर्फ जादै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यातायात बिहिबार साझ ५:३० बजेको समयमा कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको हो । सो यात्रुबाहक बसमा २० जना सवार रहेकोमा सबैजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ […]

Continue Reading

सचिन परियारका बुवा कलौटे पत्रकार बनेका छन्

सचिन परियारका बुवा पत्रकार बनेका छन् । उनले पत्रकार बनेर मान्छेहरुको Interview लिन थालेका हुन् ।

Continue Reading

मेलम्चीका बाढीपीडितको चेतावनी, ‘हाम्रा माग पूरा नभएसम्म पानी काठमाडौँ लैजान दिदैनौँ’

मेलम्चीका बाढीपीडितहरूले आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनी दिएका छन् । तीन वर्षअघि मेलम्ची नदीमा आएको बाढीले ठूलो धनमालको क्षति भएको थियो । तर सरकारले बाढीपीडितको पुन:स्थापनाका लागि ठोस् पहल नगरेको भन्दै पीडितहरूले गुनासो गर्दै आएका छन् । उनीहरूले बुधबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तीन किमि क्षेत्रमा प्रदर्शन गरेका हुन् । आफूहरूले […]

Continue Reading

जापानमा महिनाभरि पर्ने पानी एकै दिनमा पर्यो, ६ जनाको मृ#त्यु

जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्सामा बाढी र पहिरो आएको थियो । शनिबारदेखि शुरु भएर सोमबार मध्याह्नसम्म भारी वर्षा हुँदा प्रिफेक्चरको वाजिमा र सुजु शहर प्रभावित भएका छन् । आइतबार दुवै सहरमा महिनाभरि पर्ने पानी एकै […]

Continue Reading

नेपाली युवतीको बीभत्स ह त्या, टुक्रा टुक्रा पारेर हप्तौँसम्म लास फ्रिजमा पुलिसले भेट्यो यस्तो प्रमाण

भारतको बैंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या भएको छ । त्यहाँको व्यालीकवल क्षेत्रको ६ क्रस लाइन रोडमा रहेको तीन तले घरको १६५ लिटरको फ्रिजमा थर नखुलेकी २९ वर्षकी महालक्ष्मीको शवका टुक्रा कयौँ दिनसम्म राखिएका थिए । प्रहरीले शवको ३० देखि ४० टुक्रा फेला पारेका थिए । केही टुक्रा फ्रिज बाहिर कोठाभरि छरिएका थिए । छरिएका शवका […]

Continue Reading