दसैँ र तिहार लगत्तै व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिए लगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको सङ्ख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । उनले अहिले सरकार र सत्ता पक्षका नेताहरू […]

Continue Reading

सप्तकोशीमा बाढीः कसैलाई डर, कसैलाई अवसर

केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो । यसपटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ । कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो । कति पुल भत्किए, कति बस्ती उजाडिए । तर, […]

Continue Reading

सलाम छ चणिकलाललाई सरकारले बचाउन सकिएन भनेका २ जनालाई बचाएर नया जीवन दिएकोमा

सुगम बस्ती नाम गरेको राजधानीको एउटा टोल, जहाँ राज्यको आपतकालीन सेवा दुर्गम बन्नगयो, ३३ वर्षीय चणिकलाल तामाङले मानवीय सहायता प्रदान गरे । शुक्रबारदेखिको अविरल वर्षाका कारण जलमग्न ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्दै आएका स्थानीयहरु बाढी अवलोकन गर्न नदी आसपास गएका थिए । सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष समेत रहेका पूर्ण केसी पनि बिहानैदेखि […]

Continue Reading

शरीरले काम गर्न छोड्नेमा म परे छु भन्दै भाबुक बने मदनकृष्ण

शरीरले काम गर्न छोड्नेमा म परे छु भन्दै भाबुक बने मदनकृष्ण : समय सधैं एकनास हुन्छ भन्ने छैन नहुन पनि सक्छ । नहुन सक्नेमा म पनि परेछु । Parkinson’s रोगको कारण म काम गर्न सकेको छैन । धेरै गार्हो छ मलाई । यस्तो हुँदाहुँदै पनि अस्ट्रेलिया व्हिलचियरमा गयर पनि काम गरेर आए ।यस्तो हुँदा पनि […]

Continue Reading

दुखद खबर बिराटनगरबाट गाईघाटतर्फ जादै गरेको बस कोशी ब्यारेजमा खस्यो

दुखद खबर पूर्व बिराटनगरबाट पश्चिम गाईघाटतर्फ जादै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यातायात बिहिबार साझ ५:३० बजेको समयमा कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको हो । सो यात्रुबाहक बसमा २० जना सवार रहेकोमा सबैजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ […]

Continue Reading

नेपाली युवतीको बीभत्स ह त्या, टुक्रा टुक्रा पारेर हप्तौँसम्म लास फ्रिजमा पुलिसले भेट्यो यस्तो प्रमाण

भारतको बैंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या भएको छ । त्यहाँको व्यालीकवल क्षेत्रको ६ क्रस लाइन रोडमा रहेको तीन तले घरको १६५ लिटरको फ्रिजमा थर नखुलेकी २९ वर्षकी महालक्ष्मीको शवका टुक्रा कयौँ दिनसम्म राखिएका थिए । प्रहरीले शवको ३० देखि ४० टुक्रा फेला पारेका थिए । केही टुक्रा फ्रिज बाहिर कोठाभरि छरिएका थिए । छरिएका शवका […]

Continue Reading

गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण

गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ । उनले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास…

Continue Reading

काभा क्लब च्याम्पियनसिप : पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी

काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भण्डारी चुनिएकी छिन् । च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् । माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० […]

Continue Reading

भारतमा एक नेपाली महिलाको विभत्स हत्या,४० टुक्रा पारेर शव फ्रीजमा कारण यस्तो

भारतको बेंगलुरुको व्यालिकवल इलाकामा नेपाली महिलाको विभत्स हत्या गरेर शव फ्रिजमा राखिएको अवस्थामा भेटिएको छ । भारतीय पत्रिका टाइम्स् अफ इण्डियाका अनुसार हत्या गरिएकी २९ वर्षीया महालक्ष्मी दास नेपाली मूलकी नागरिक हुन् । उनको शरीरलाई टुक्रा–टुक्रा पारेर (अनुमानित २० देखि ४० को बीचमा टुक्रा) र १६५ लिटरको फ्रीजमा राखिएको थियो। महालक्ष्मीको हत्या १५ दिनअघि भएको […]

Continue Reading

ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको मृत्यु

ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ। मृ/यु हुनेमा तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारु र झापाकी समिता बुढाथोकीको रहेका छन !!

Continue Reading