हिन्दी फिल्मलाई हलमा प्राथमिक दिए पछि हलको विकल्प खोज्ने निश्चलको चेतावनी

प्रदर्शकसँग निर्देशक तथा निर्माता निश्चल बस्नेतको असन्तुष्टि रिलिजको समयमा प्रायः सतहमा आउँछ । ‘दिमाग खराब’को प्रदर्शन समयमा उपयुक्त शो नपाएको भन्दै उनले हल संचालकविरुद्ध आक्रोश पोखे । कमाइको आधा हिस्सा नपाए फिल्म उतादिर्ने भन्दै उनले चेतावनी दिएपछि चलचित्र संघ उनका मागमा सहमति जनाउन बाध्य भयो । उनको उक्त अडान र दबाब घरेलु फिल्मको ब्यापारमा एउटा […]

Continue Reading

यो पालि हामिले एक अर्कालाइ गालि गर्ने ट्रेन्ड सुरू गर्यौ : दिपकराज गिरि

Deepak Raj Giri लेख्छनः यो पालि हामिले एक अर्कालाइ गालि गर्ने trend सुरू गर्यौ, यस्ले हाम्रो उद्योग कता जाला? १२ गॉउ पनि राम्रो चलेको छ , छक्का पन्जा पनि राम्रो चलेको छ यस्ले के बिग्रियो? हाम्रो फिल्मको collection रिपोर्ट जस्ताको त्यस्तै सत्य रूपमा प्रस्तुत गरेका छौ ! १२ गॉउका शो हरू पनि सबै हाउसफुल भएका […]

Continue Reading

जीवित देवी कुमारीलाई दर्शनका लागि दरबार परिसरको मूलचोकमा राखियो

नुमानढोकास्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधि विधानपूर्वक दरबार परिसरको मूलचोकमा राखिएको छ ।जीवित देवी कुमारीलाई कालरात्रिका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजासहित मन्दिरबाट मूलचोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभसाइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराजमान गराइने प्रचलन […]

Continue Reading

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको […]

Continue Reading

`चुप्पी डन´को रुपमा परिचय बनाएका उर्लाबारीका कलाकार यज्ञबहादुर कटुवालको निधन

चुप्पिडन को उपचारका क्रममा निधन`चुप्पी डन´को रुपमा परिचय बनाएका उर्लाबारीका कलाकार यज्ञबहादुर कटुवालको निधन भएको छ । उनलाई केहीदिन अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारका लागि बिराटनगर लगिएको थियो ।

Continue Reading

तिलको गेडालाई पहाड बनाउने काम नगरौं: विजय शाही

Biology भनेको डक्टरहरु सम्बन्धीको किताब रहेको बताएका Memory King Bijay Shahi भन्छन्, “कुरै नबुझि राम्रो पक्षलाई इनकार गरि तिलको गेडालाई पहाड बनाउने काम नगरौं।”

Continue Reading

काठमाडौदेखि पुर्ब जाने अर्को वैकल्पिक सडक सञ्चालनमा

काठमाडौदेखि पुर्ब जाने अर्को वैकल्पिक सडक सञ्चालनमा, भकुन्डेबेंसीबाट तिमाल हुँदै सित्खा ३५ किमि मात्रै । काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ । भकुन्डेबेंसीबाट तिमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर छ । यहि दुरी बिपी राजमार्गमा ५९ किलोमिटर थियो । यो सडक […]

Continue Reading

दसैँ र तिहार लगत्तै व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिए लगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको सङ्ख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । उनले अहिले सरकार र सत्ता पक्षका नेताहरू […]

Continue Reading

जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ, च्याङ्ग्राको कति ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याइएका खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गर्ने भएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको कम्पनीले जनाएको छ । यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिने भएको छ । गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो […]

Continue Reading