झाँक्री प्रकाश भुजेलले ५२ लाख दिने सहमति

झाँक्री प्रकाश भुजेलले ५२ लाख दिने सहमति , नगरकोटी दम्पतीको शव पाँच दिनपछि आज उठाइने ( नेपाल प्रेस ) झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज उठाइँदै छ । कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना हुँदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर […]

Continue Reading

मलाई बदनाम हुनुभन्दा गुमनाम नै मन पर्छ : अञ्जना बराइली

पूर्णबहादुरको सारंगी’की अभिनेत्री अञ्जना बराइली भन्छिन्, यो फिल्मभित्र ‘तिमीहरू गाइनेको दुई कौडीको हैसियत नहुँदोरहेछ’ भन्ने संवाद बोल्नुपर्ने थियो। यो डाइलग बोल्दा निकै टेक खानुपरेको बताएकी छन्।‘यो डाइलग बोल्दा निकै डर लागेको थियो। कन्ट्रोभर्सीमा परिन्छ भन्ने भएको थियो। मलाई बदनाम हुनुभन्दा गुमनाम नै मन पर्छ। यो डाइलगमा धेरै टेक खानुपरेको थियो ।

Continue Reading

पैसा तिरेर Star Sports मा Live गर्नुपरेको बाध्यता : पारस खड्का

पैसा तिरेर Star Sports मा Live गर्नुपरेको बाध्यता नेपाल क्रिकेट संघका सचिव पारस खड्काले Star Sports लाई पैसा दिएर भएनी नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रशारण गराउन लागिएको बताएका छन् । संसारभरका ठूला खेलाडीलाई नेपाल आएर खेल्न मनाउनको लागि भएपनि स्टार स्पोर्ट्समा पैसा तिरेर लाइभ गर्नुपर्ने बाध्यता परेको पारसले बताएको छन् । उनले स्टार स्पोर्ट्ससँग गरिएको […]

Continue Reading

चर्चित गीत “ए म त ढले ढले” कि गायिकाको हुन्

गुल्मीकि शान्ता रानी परियार अहिलेको चर्चित गीत “ए म त ढले ढले” कि गायिका हुन् । स्कुल पढ्ने बेला देखि गाउन थालेकी उनि सामान्य परिवारमा जन्मिएका कारण आफ्नो career को लागी धेरै struggle गर्न पर्यो, तर हार नमान्ने उनी अहिले Professionally गीत गाउन थालेको १० वर्ष भन्दा बढी भइसकेको छ र कयौं गीतहरु Record गर्नु […]

Continue Reading

चर्चित झाँक्री प्रकाश भुजेल प क्रा उ

सवारी दुर्घटना पछि पक्राउ परेका झाँक्री प्रकाश भुजेललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । हिजो भुजेलले हाँकेको गाडीले ठक्कर दिएर एक मोटरसाइकल चालकको मृत्यु भएको थियो । केहीबेर फरार बनेका झाँक्रीले बेलुकी बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए । उनलाई प्रहरीले सवारी ज्यान मुद्दा लगाउने तयारी गरेको छ […]

Continue Reading

कर्णाली याक्सले शिखर धवनलाई अनुबन्ध गरेको छ

Biggest Buy of NPL 😲: नेपाल प्रिमियर लिग २०२४ का लागि कर्णाली याक्सले शिखर धवनलाई अनुबन्ध गरेको छ । शिखर धवन IPL को इतिहासमा सबै भन्दा धेरै रन बनाउने सुचिको दोश्रो स्थानमा रहेको छन् । कर्णाली याक्सले उनलाई १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

Continue Reading

रुपन्देहीमा रविको बयान म सुप्रिमको सदस्य होइन

रुपन्देहीमा रविको बयान : ‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन। कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो। त्यो मलाई थाहा भएन।’ ‘मैले राम्रै मनसायले जीबी राईसँग सहकार्य गरेको थिएँ। मलाई त्यो टेलिभिजनमा सहकारीको रकम ल्याएकोसम्म पनि थाहा छैन रविले बयानमा भनेका छन्। उनले जीबीलाई पक्राउ गरेर ल्याएपछि सबै कुरा खुल्ने बयान दिएका […]

Continue Reading

सफलता एक दिनमा मिल्दैन

सफलता एक दिनमा मिल्दैन तर, धैर्य गर्नुस दु:ख गरे एकदिन अबस्य मिल्नेछ : ‘पूर्णबहादुरको सारङ्गी’ सुपरहिट भएपछि फिल्मका केन्द्रीय पात्र विजय बराल भन्छन्, ‘अभिनय नगरेर सरकारी नोकरीमा गएको भए पेन्सन पाक्ने बेला भयो । १७ वर्ष लामो अवधि हो । लिड रोल पाएँ भने आफूलाई प्रमाणित गर्छु भन्ने थियो । विजयले यस फिल्ममा चाहिँ अभिनय […]

Continue Reading

हिरासतमा रवि भेटेपछि दीपकराज गिरी भन्छन्

हिरासतमा रवि भेटेपछि कलाकार एवम् चलचित्र निर्माता दीपकराज गिरी भन्छन्- ‘म त भन्छु, सयजना अपराधी छुटुन् तर एउटा निरपराधी नपरोस् । मुलुकमा निराशा बढिरहेका बेला देशलाई नयाँ बाटोमा लान्छु, नयाँ नेतृत्व दिन्छु भन्ने मान्छेले यो तहको बदमासी गर्‍यो भन्ने मलाई लाग्दैन । त्यो हदसम्म चुक्ला भन्ने मलाई लाग्दैन’, उनले भने, ‘रवि र मेरो पुरानो मित्रता […]

Continue Reading

टेबलटेनिस खेलाडी सेलिशा खड्गीको ३० बर्षको उमेरमा भयो

टेबलटेनिस खेलाडी सेलिशा खड्गीको ३० बर्षको उमेरमा निधन भएको छ । सेलिशा लामो समयदेखि पेटको क्यान्सरले पीडित थिइन्। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन्।

Continue Reading